मन्थन बिचारहरुको

दीपिका संसारकै कामुक

लिउडकी सुन्दर नायिकामध्येकी एक दीपिका पादुकोणे विश्वकी सर्वाधिक कामुक महिला(२०१० घोषित भएकी छिन्। एफएचएम म्यगजिनले दीपिकालाई विश्वकै सबैभन्दा कामुक महिला घोषित गरेको हो।


यस म्यागजिनले एक सय कामुक महिलाको लिस्ट जारी गरेको थियो। यो लिस्टमा दीपिका सबैभन्दा अगाडि रहिन्। अघिल्लो वर्ष जारी गरिएको लिस्टमा दीपिका छैटौं स्थानमा परेकी थिइन्। २४ वर्षीया दीपिका पहिलो स्थानमा आएपछि यस म्यागजिनले कभर पेजमा दीपिकाकै फोटो राख्ने भएको छ।

दीपिकाले यस म्यागजिनको कभर पेजका लागि कालो ड्रेसमा निकै कामुक फोटो पनि खिचाइसकेको एजेन्सीले जनाएको छ।

Picture