मन्थन बिचारहरुको
Picture
Picture
Picture
Picture
Picture
Picture
अदालतको ढोकामा पतिको पर्खाइ
Picture
Bookmark and Share
>> शीर्ष समाचार <<

आठ महिनादेखि एक छाक खाएर विदेशमा


काठमाडौ, अषाढ ३१ - पैसा कमाउन विदेश आईपुगेका एक नेपाली ८ महिना देखि एक छाक मात्रै खाएर काम गरिरहेका छन् । सुर्खेतका दुई नेपाली ८ महिना देखि एक छाक खाएर काम गरिरहेका छन् ।

अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु


अफगानिस्तान, अषाढ २९ - बेलायती दूतावासले मंगलबार बिहानको घट्नामा एक जना बेलायती सेनामा कार्यरत गोर्खा सैनिक मारिएको जनाएको छ । अफगान सुरक्षा फौजले प्रहार गरेको गोली लागि ती गोर्खा सैनिकसहित अन्य दुई बेलायती सैनिकसमेत मारिएको उल्लेख गरेको छ । ती सैनिक शाही गोर्खा राइफलको फष्ट बटालीयनमा कार्यरत थिए । मारिने सैनिकहरुको नाम भने दिइएको छैन । उक्त घट्नाप्रति अफ्गानी राष्ट्रपति हमिद कारजाइले माफी मागेको पनि उल्लेख छ । बीबीसीका अनुसार यस प्रकारले अफगानी सुरक्षा फौजले बेलायती सेनामाथि आक्रमण गरेको यो तेस्रो पटक हो । यसअघिको घट्नाहरुमा ज्यान भने गएको थिएन । राष्ट्रपति कारजाइले दोषीहरुलाई कारवाहीको प्रतिबद्धता जनाएको छ ।

सन्तान जन्मिएपछि किन यौनेच्छामा फरक पर्छ ?


कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा भनौं यौन क्रियाकलापमा नकारात्मक प्रभाव परिरहेको हुनसक्छ । शारीरीक कारणमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मिएका सुरुका महिनाहरू ....
Picture

३ जुलाइ, २०१० बाट यो पेजलाइ यतिपल्ट हेरिएको छ !
contatore visitewebsite counter